Category: अन्तर्वार्ता

असाेज ६ – नेकपा कालिकोटका सचिवालय सदस्य, ब्यबसायी तथा मनकारि यूवा नेता वकिल बहादुर बमले जनयूद्धकि धाइते लक्ष्मिलाई राहत स्वरुप सहयोग गरेका छन् । काठमाण्डौमा उपचारथ रहेका पुर्व जनमुक्ति...

समाजमा रहेका विकृती, विसंगति र अन्यायका विरुद्ध आवाज उठाउदै आएकी मनशोभा वुढा९आशा० सानै उमेरमा क्रान्तिमा होमिएकी एक उर्जाशील क्रान्तिकारी महिला हुन् । कालीकोट जिल्लाको नरहरी नाथ गाउँपालिका वडा नं...

              कालीकोट जिल्लाको फुकोट कर्णाली हाइडा्रो पावर हाउस निर्माणका लागी मुआव्जामा समस्या देखीएको छ फुकोट कर्णाली हाइड्रो पावर निर्माण गर्नका लागी आवश्यक जग्गा...

ठाँटिकाँध गाउँपालिका वडा नं. ३ वडाअध्यक्षमा निर्वाचित भैसके पश्चात वडा नं. ३ मा गरेका काम कारवाही र अागामी चुनाैती रणानिति र समस्याका वारेमा ठाँटिकाँध गाउँपालिका वडा नं. ३ का...

हाम्रो देश नेपाल एक भू.परिवेष्ठित र अविकसित देश भएतापनि परिवर्तनका निम्ति थुप्रै क्रान्तिहरु भएका छन् । विश्व मानचित्रमा राष्ट्र विभुति विर सपुतहरुको महान वलीदानी र संघर्षले गर्दा गौरवपुर्ण ईतिहाँसको...

ठाँटिकाँध गाउँपालिका दैलेखमा न्यायिक समिति गठन पश्चात न्यायिक समितले गरेका काम कारवाही र न्यायिक समितिका अागामी चुनाैती रणानिति र समस्याका वारेमा ठाँटिकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह (शाही) सँग मातृभूमीकर्मीले...

कर्णाली प्रदेशअन्तर्गत दैलेख जिल्लाका चार नगरपालिका र सात गाउँपालिकामध्ये ठाँटीकाँध गाउँपालिका दैलेख जिल्ला निर्वाचन क्षेत्र नंं. २ मा पर्दछ । पूर्वमा चामुण्डाविन्द्रासैनी नगरपालिका, उत्तरमा कालीकोट जिल्लाको कालिका गाउँपालिका, पश्चिममा...

error: Content is protected !!