Category: साताकाे राेजाँर्इ

कालिकोट जिल्लाको पलाँता गाउँपालिका नम्बर ८मा सडक उद्घाटन गर्दै  गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पलातीकान्छा)ले उदघाटन गर्नु भयो। सडक उद्घाटन  कार्यक्रममा बोल्दै पलाँता गाउँ पालिका अध्यक्ष बमले सरकारले...

केपि तेरो पाराले दु:ख पायो साराले आरेयघाटले के भन्छ केपि ओले ल्यभन्छ भने नाराका साथ बाईक जुलुस गरेका छन् । प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्ने प्रधानमन्त्री केपी ओली...

नेपाली राजनितीमा नेकपाको बिभाजन , बिखन्डन ,एकता र रुपान्तरणको चक्रभ्यु निरन्तर चलिरहेकै छ । आज नेपाल कम्युनिष्ट आन्दोलनमा जोडिएको लगभग द्दण् बर्ष पुगेको छ यो कम्युनिष्ट आन्दोलनको सुरुवातमा द्दण्छठ...

नमराज न्यौपाने पलाँता कालिकोट कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँति कान्छाको पलाँतामा बिकास संगै लेख रचनामा कलम चलाउन थाल्नु भएको छ । लोक तथा दोहोरी देउडा...

कालिकोट जिल्लाको पलात गाउपालीका का अध्यक्ष लक्ष्मण बहादुर बमले जनताको मायालाई कसैले पनि अपराधिक गतिविधि गरेर कमजोर नहुने बताएका छन । आप्नो तर्फवाट कुनै किसिमको कमजोर नहुने भन्दै जनताको...

समाजमा रहेका विकृती, विसंगति र अन्यायका विरुद्ध आवाज उठाउदै आएकी मनशोभा वुढा९आशा० सानै उमेरमा क्रान्तिमा होमिएकी एक उर्जाशील क्रान्तिकारी महिला हुन् । कालीकोट जिल्लाको नरहरी नाथ गाउँपालिका वडा नं...

                      नैन बहादुर रोकाया (नयन)                                                                            विश्वमा फैलिएको कोरोना भाईरस कोभिड–१९ ले अहिले विश्व नै आतंकित पारेको सवैमा सर्वविधितै छ । जसले गर्दा विश्वमा १ लाख २० हजार...

विश्व माहामारिले आतङ्कित र भएभित भएको छ । दिन दुईगुणा त रात चौगुणा माहामारि ले ज्यान लगिरहेको छ । यहाँ न गरिब न धनी न कलाकार न नेता ,...

 मेरो सानो अपिल आज बिश्व कोराना भाईरसका कारण कम्पएमान भएको छ यो अचेत बाहेक सचेत नागरिक सबैलाई थाहानै छ । यहाँ बिस्वका सबै संचार माध्यम हरु यसैमा केन्द्रीकृत भएर...

कालिकोट जिल्ला विपदको हिसाबमा पहिरोको उच्च जोखिम रहेको पाइएको छ । जिल्ला विपद व्यवस्थापन समितिले सोमबार सदरमुकाम मान्ममा एक कार्यक्रमको आयोजना गरि विपद्का हिसाबमा कालिकोट पहिरो र ढुंगा खस्ने...

error: Content is protected !!