सेरावाडामा बेलिबृज पुल निर्माण गरिने

खाँडाचक्र नगरपालिकाको शेरीघाटमा रहेको बेलिब्रिज पुल सेरावाडामा लगेर जडान गरिने भएको छ । सेरावाडामा पुल बनेपछि सदरमुकाम मान्मबाट सहजै गाउँपालिका कार्यालय सम्म पुग्न सकिने छ ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!