कालिकोटमा महेन्द्र शाही विजय

८ हजार६४ मतान्तरसहित कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही विजयी हुनुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेकपा माओवादी केन्द्रका नेता शाही फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।
शाहीले २४ हजार ४सय७४मत ल्याएर विजयी हुनुभएको हो । उहाँले नेकपा एमालेका उम्मेदवार नगिन्द शाही लाई८ हजार६४ मतले पराजित गर्नुभएको छ ।
एमालेका शाहीले १६हजार ४सय १०मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!