चुनावमा गरेका बाचा पूरा गर्दै , नगर उपप्रमुख शाही

तिलागुफा नगरपालिका वडा नम्वर ३ फोईमहादेवमा बुधवार बिधुतको राष्ट्रिय प्रसारण लाईन जडान गरि फोईमहादेव वडा नं ३ का करिव ३०० सय घरदुरीलाई अध्यारो बाट मुक्ति गर्ने अभियान सम्पन्न भएको तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताएका छन ।

तिलागुफा नगर सरकारले चुनावको बेला जनता को बिचमा गरेका प्रतिबद्धता एक पछि अर्को गर्दै पूरा गर्दै आएको पाईएको छ ।
यस कार्यमा सहयोग गर्ने नगर सरकार , बिधुत प्राधिकरण कालिकोटको सम्पूर्ण टिम र वडा नम्वर ३ का वडा अध्यक्ष सुर्य बहादुर शाही लगाएत सम्पूर्ण फोईमहादेव बासि आमा बुवा दाजु भाइ दिदी बहिनि लाई आभार सहित अध्यवाद भन्दै आगामि दिनमा अन्य वडामा केन्द्रीत हुनेछौ उपप्रमुख शाहिले बताए

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!