आगलागी हुदाँ धनजनको क्षेती
उनले दिउँसो घरमा कोहि नहुँदा एक्कासि घरमा आगलागि हुँदा छोरालाई काठमाडौ पठाउनको लागि ऋण सापट गरि जम्मा गरेको पैसा कपडाको गुण्टोमा राखिएको पैसा समेत जलेले र नष्ट भएको बताएका छन। पिडितका अनुसार करिब ३ देखि ४ लाख बराबरको क्षति भएको बताए पनि अस्थायी प्रहरी चौकी मुम्राको टोली घटनास्थल पुगेर स्थलगत मुचुल्का तयार गरि लगिएको बाताएका छन।
कार्तिकको महिना कामको चटारोको समयमा घर परिवार कता बस्ने भन्ने चिन्ताले सताएको बताएका छन।घरमा न बिद्युत पनि छैन आगो बालिएको पनि छैन सोलार ब्याट्रीमा कुनै क्षति पुगेको छैन। घरमा दिउसो कोहि नभएको बेला कसरी आगो लाग्यो रहस्यको बिषय बनेको स्थानीयले बताएका छन ।