बधाई छ माओवादी बदलिएको अनुभुती हुदैछ
सामाजिक संजाल फेसबुकमा आज धेरै कुरा लेखेको भेटाए धन्यवाद छ माओवादी पार्टीलाई हिजो म माओवादी बाट टिकट लिएर चुनाब लड्दा मेरो बिरुद्धमा जनयुद्ध लडेका इमान्दार होनार लगनसिल र अनुसासित कम्रेड माओवादीबाट बिद्रोह गरि नयाँ शक्ति पार्टीको टिकट लिएर चुनाब लडेर म बाट दोब्बर मतले पराजित हुदा पार्टीले खोजि गरेर यो पद उ पद हुँदै विभिन्न पदको पुरुस्कार दिदै स्थानिय चुनाबका लागि अध्यक्ष पदको टिकट पनि पुरस्कार दियो जो सबै कुरा मिचेर यो गलत हो सबै चिज ठिक्क हुनु पर्छ ।
आज भएपनि यो हुनु हुदैन एक पटक दुई पटक सफल भए पनि दृर्घकालिन यो राम्रो हैन भन्ने नै परेको ले यस्को बिरुद्धमा ब्याबाहारिक उदारण क. राजेश बनाएका छौ थाहा छ मृत हो जिबित अर्पण र बलिदानिले केही बन्छ भने पछि हट्नु हुन्न भन्ने प्रशिक्षणले नै प्रभाबित भएर यो भयो ठिक छ फेरि पनि धन्यवाद दिन्छु आज बिरुद्ध लाग्नेलाइ सचेतिकरणका लागि कार्बाहि गरिएछ यो मेरा र मेरो शुभचिन्तकका लागि स्वागतयोग्य नै छ यो बाट बिरत्तिनु पर्ने केही छैन र कोहि हौसिनु पर्ने केही छैन तर त्यता रहेका इमानदार कार्यकर्ता लाई लात्ती हानेर फेरि राजेश जस्ता बिरुद्धमा उठेकालाई पुरुस्कारको ओइरो लगाउने दिन नआहोस् यो आज वर्षा हो भोलि भल आउँछ सचेत रहनुनै राम्रो हुन्छ । हामिले बाटो बदलेका छौ हामी कम्युनिस्ट आन्दोलन बाट जन्मिएका कम्युनिस्ट आन्दोलन कै बिचबाट अन्त्यष्टिको कामना गर्ने छौ काँध हाल्दा होस् बुइ चड्दा हाम्रो भेट अबस्य हुनेछ किनकि हामी सबै समाज सेवाकै लागि तल्लिन रहने छौ किनकि हामी समुन्द्रको बिचमा छौ खुट्टा टेक्न खोज्दा सास नरहने कुरा निस्चित छ त्यसैले राजनितीक यात्रानै हाम्रो सफल पौडि हुने कुरा निस्चित छ ।
आज जेसुकै जति सुकै टिकाटिप्णि भएपनि माओवादी भएर अहिले सेवा गरिरहेको सबैले देखेका छन सुनेका छन र दुख र सेवा त्यसैबाट पाएका छन यस्लाई बुझ्ने गरि भन्दा पोइलि घरको दुख आमा बाबालाई थाहा हुदैन छोरी घर खान्न भनेर गालि गर्छन सबै उस्तै हुदैन पार्टी भित्रको गुट उपगुट , मोर्चाबन्दि र गुलामि साथै जातियताको चरम गलत प्रबृत्ति हाबि भएर धेरैले पार्टि छोट्नु परेको छ हामिले देखेका छौ मन्त्री खाएका मान्छे कृषि फर्म खोलेर बसेका छन जनयुद्ध लडेका बिदेसमा भाँडा माज्दैछन जुनयुद्ध हाक्ने कम्रेड टुटफुट बिभाजन हुँदै विभिन्न पार्टी मा लागेका छन हिजो दुई तिहाइ नजिक पुगेको पार्टी आज जति बुइ चढेपनि तेस्रो बाट माथि उक्लन नसक्ने अबस्थामा पुगेको छ । म त को हो र एक जनताकै भरमा गाउँले प्रमुख भएको मान्छे तर आधा ज्यान गुमाउने घर परिवार गुमाउने कुन ठाउँ छन आज त्यो कसैले लेखाजोखा गरेर राखेको छ । अब कम्युनिस्ट एकता हुन्छ वा एजेन्डा मिल्नेको एकता भए त कसैसँग टालिनु पर्दा सबैको रक्षा र सपना पुराको नाराले सार्थकता पाउला नत्र सबै भ्रम हुने कुरामा निश्चित छ बाँकि अर्को पटक धन्यवाद