सदनकाे अग्निलाई बल पुर्याउन सडकमा आगाे बाल्दै भिम आचार्य

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का निकट वाइसिएल नेपाल कालिकोट र अनेरास्ववियू क्रान्तिकारी विद्यार्थिको सयुक्तमा रुपमा  मसाल जुलुस गरेकाे हुन । सहभागीले‘एमसीसी चाहिँदैन,देश बेच्न पाइँदैन,राष्ट्रघाती एमसीसी खारेज गर जस्ता नारा लगाएका छन् ।उक्त कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य भिम प्रसाद  आचार्यले सदनकाे अग्निलाई  बल पुर्याउन सडकमा  ओगाे बाल्दै आफ्नाे जिवनकाे प्रवाहा नगरि ज्यान दिन तयार हुने प्रतिबद्धता गरूनु भयाे । कालिकोटका अध्यक्ष नरेन्द्र आचार्य,कर्णाली प्रदेश कमिटी सदस्य नवीन हमाल,,मनसिंह शाही,बिम बहादुर बम वाइसीएलका नेता दिपक विष्ट लगाएत विद्यार्थी र वाइसीएलका नेताहरको सहभागीता रहेको थियो

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!