माओवादीले नेपालमा सशस्त्र विद्रोहको सुरुवात गरेको दिन

१३ औं जिल्ला सम्मेलन कार्यक्रम मा बाल्दै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय नेता दिपेश पुनले १ फागुन २०५२ मा तत्कालीन विद्राेही माओवादीले सशस्त्र युद्धकाे थालनी गरेकाे थियाे । २७ वर्षअघि आजकै दिन संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले नेपालमा सशस्त्र विद्रोहको सुरुवात गरेको पुन बताए । विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।साथै सहिद, बेपत्ता तथा घाइतेका परिवारकाे याेगदानकाे उच्च कदर गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!