गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता ल्याउने माओबादि केन्द्र हाे सिहं

१३ औं जिल्ला सम्मेलन कार्यक्रम मा बाल्दै नेकपा माओबादि केन्द्रका कर्णाली प्रदेश सदस्य खेम बहादुर सिहंले राणा शासन फाल्न, पञ्चायती शासन फाल्न र राजतन्त्र फालेर नयाँ जनवादी क्रान्तिको चरणमा देशलाई ल्याउन माओबादिले भूमिका खेलेको बताए । समाजवादी क्रान्ति सम्पन्न गर्न नयाँ पुस्ताको नेतृत्वमा आगतलाई अंकमाल गर्दै अगाडि बढ्नुपर्छ सिहं बताए ।गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जनयुद्धले  ल्याएकाे बताए ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!