दश कक्षा पढ्दै गर्दा मुक्तकमा एकदम सुची, दिनेश फर्साल

कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं६ बड्डालामा जन्मीनु भएका दिनेश फर्सालले आफुले १० कक्षा पढ्दै गर्दा आफुले मुक्तक साहेरीमा आफुले धेरै भन्दा धेरै रुचि समेत राखेको बताउनु भएको छ । अहिले अफु कानुन संकाय पढ्दै गर्दौ भएको पनी आफुले बेलुकी पटक एउटा मुक्तत लेख्ने गरेको समेत बताउनुभएको छ । फर्सालले आफुले मुक्तक संग्रहलाई निरंतर प्रयास जारी राख्ने
समेत बताउनु भएको छ ।

सुनै उहाँको एउटा मुक्तक

तिम्रो लागि मछु भन्थेउ आज बाजा बजाएर गयौ।
केही नमान भनि आश दिन्थेउ मन जलाएर गयौ।
यो स्वार्थी दुनियाँमा निस्वार्थ मान्छेले कसरी जिउने,
भन्ने तिमी आज सिउदो भरि सिन्दुर रङगाएर गयौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!