पुर्ब मुख्यमन्त्री शाही लगायतको टिम स्वास्थ चौकी धौलागोहमा

जिल्लाको पलाता गाउँपालिकाको स्वास्थ चौकी धौलागोहमा माननीय पुर्ब मुख्यमन्त्री शाही लगाएतको टिमले अनुगमन गरेको छ ।

अनुगमनमा माननीय पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाही, राष्टिय सभा सदस्य माननीय जीवन बुढा रास्कोट नगर प्रमुख कासिचन्द बराल, सान्नीत्रिबेणि अध्यक्ष डम्बर बहादुर शाही, माओवादी केन्द्रका नेता तथा भलिबल संघ केन्द्रिय उपाध्यक्ष ऐन बहादुर शाहि लगाएतको टिम लाई पलाता २ बान्जडामा सम्मान गरिएको हो ।

अनुगमन कार्यक्रममा बोल्दै शाहिले अक्सिजन लगाएतका स्वास्थ सामाग्रीको समस्या रहेको र तत्काल ब्यबस्थापन गर्ने भन्दै उर्जा संयोजक जनराज बम लाई बत्ती तत्काल ब्यबस्थापन गर्न निर्देशन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!