कालीकोटमा सरुवा रोग अस्पतालको पुर्व मुख्यमन्त्री शाहीद्धारा उद्धघाटन

कमल कुमाल कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्दिय सदस्य महेन्द्र बहादुर शाहीले कर्णालीकै पहिलो सरुवा रोग अस्पतालको उद्धघाटन गर्नुभएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा पहिलो पटक सरुवा रोग अस्पताल संचालनमा ल्याएको हो ।

यस अधि मान्ममा रहेको कोभिड अस्पताल आजदेखी सरुवारोग अस्पताल भएको छ । सरुवा रोग अस्पताल तत्कालका लागि १५ शैर्याको हुने छ । यहाँबाट कर्णालीका कालीकोट, जुम्ला, हुम्ला, मुगु लगायत छिमेकी जिल्ला अछाम, दैलेख र बाजुराका सेवाग्राहीले पनीसेवा लिने छन् ।

उक्त कार्यक्रममा पुर्व मुख्यमन्त्री शाही,राष्ट्रिय सभा सदस्य जीवन बुढा सहितका नेताहरुको उपस्थितीमा सरुवा रोग अस्पतालको उद्धघाटन गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जानएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!