उत्कृष्ठ खेल प्रदर्शन गर्दै रानिवन द्धारा राप्ती रिभर परािजत

बाजुराःरानिवन स्पाेटर्स बाजुराले  राप्ती रिभरलाई पराजित गर्दै  उत्कृष्ट खेल प्रर्दशन गरेको छ ।बुधवार विहान काडमाण्डौँमा भएको रानिवन क्लव र राप्ती रिभर विच भएको म्यान अफ द म्याच खेलमा रानिवन स्पोट्रर्स क्वलव ले राप्ती रिभरलाई पराजित गरको छ ।

रानिवन स्पोट्र्स क्लव बाजुराले राप्ती रिभरलाई ३–२ गोलको अन्तरले प्राजित गरको हो । रानिवन क्लव बाजुराले उत्कृष्ट खेले प्रदर्शन गर्दै खेलको जित हात पारेको छ ।

पहिलो खेलमै २ वटा उत्कृष्ट गोल गर्दै दिपक विक म्यान अफ द म्याच घोषीत भएका हन् । क्वलवले पहिलो पटकमै उत्कृष्ट खेल प्रदर्शन गरि जित हात पारेको हुदा खेलाडिमा अझ थप उर्जा .थिपिएको क्वलवले बताएको छ ।

बाजुराबाट पहिलो पटक फुडबल खेल्नका लागि रानिवन स्पोट्र्स क्वलव एक महिना अगाडि नै काठमाडौँ गईसकेको थियो । म्यान अफ द म्याच घोषित भएको दिपक विकलाई पर्व उद्योगमन्त्री कर्ण बहादुर थापा बाट पुरस्कार  हस्तान्तरण गरिएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *