दुखद खबर:पेट्रोलियम् ट्यांकर र बस ठोक्किदा आगलागी जलेर ५३ जनाको ज्यान गयो

दुखद खबर : पेट्रोलियम् ट्यांकर र बस ठोक्किदा आगलागी, जलेर ५३ जनाको ज्यान गएकाे छ ।पेट्रोलिय पदार्थ बोकेको ट्यांकरसंग ठोक्किएर यात्रु बाहक बसमा आगलागी हुँदा हुँदा क्यामरुनमा ५३ जनाको जलेर ज्यान गएको छ ।अन्य २९ जना गम्भीर घाइते भएका छन् ।बुधबार देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो साढे ३ बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *