खाराबाट आउँदै गरेका जिप दुर्घटना, २ जनाको मृत्यु

जाजरकोट । नलगाड नगरपालिका(५ खाराबाट कालिमटीतर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरको यात्रुबाहक जिप गेडेनीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारेकोट(२ का ३० वर्षीया शान्ति रोकाय र नाम नखुलेको पुरुषको मृत्यु भएको डिएसपी मधुकुमार थापाले बताए । दुर्घटनामा परी जिप नलगाड नदीमा परेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *