नाग्दी खोलामा पहिरो जाँदा :पृथ्वी राजमार्ग अवरुद्व

नाग्दी खोलामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।वर्षाको कारण चितवन ईच्छाकामना गाउँपालिका ५ नाग्दी खोलामा गयराती झरेको पहिरोको कारण बाटो पुर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।

प्रहरीका अनुसार हाल पहिरो हटाउने कार्य भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *