अक्सिजन प्लान्टको मुख्यमन्त्री शाहि द्वारा उद्घाटन

कमल कुमाल कालीकोट: जिल्लाकाे स्वास्थ्य सेवा कार्यालयले एक कार्यक्रमका बिच अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । कर्णाली प्रर्देश सरकारका माननीय मुख्य मन्त्री महेन्द्र बहादुर शाही द्वारा स्वास्थ्य सेवा कार्यालय कालिकोटमा जडान गरियको अक्सिजन प्लान्टको उदघाटन गर्नु भएको हो ।

कालीकोटका नागरिकलाई अक्सिजनको कमिले बाहिर रेफर गर्नुपर्ने बाध्यतालाई हटाउनका लागि प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *