नदिमा हामफाल्न गएकी एक महिला र बच्चाको उद्धार

कमल कुमाल भाद्र २७,कालिकोट। कर्णाली नदिमा हामफाल्न गएकी महिला र एक बच्चाको उद्धार गरीएको छ। कालिकोट जिल्लाको पलाँता गाउँपालिका वडानं.४ छलाहाँकी १९ वर्षिय शुसिला बिक र उनकाे बच्चालाई प्रहरीले उद्धार गरेको हो।

पलाँता गाउपालिका वडा नंं ४ छलाहाँकाे थिर्पु चाैकीमा महिला र बच्चा दुवैलाई उद्धार गरी बुझाईएको स्थानिय बासिन्दा हस्त बमले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *