माओवादी केन्द्रले ताेक्याे 9 वटै स्थानीय तहकाे ईन्चार्ज

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ने क पा माओवादी केन्द्रले कालिकोटमा सम्पूर्ण गाउँपालिका नगरपालिकामा ईन्चार्ज ताेकेकाे छ । कर्णालि प्रदेशका समितिका सह ईन्चार्ज महेन्द्र बहादुर शाहि काे अातिथ्यतामा बसेकाे बैठेकले गरेकाे निर्णय अनुसार पलॉतागाउँ पालिकामा -अनन्त वि क पचालझरना गाउँपालिकामा – देवजंग शाही रास्कोटनगरपालिकामा जगत शाही सान्नित्रिवेणी गाउपालिकामा जनकनाथ योगी नरहरीनाथ गाउपालिकामा अग्र व विष्ट शुभकालिका गाउपालिकामा जय व महातारा, खाडाचक्र नगरपालिकामा लक्ष्मी चौलागाई ,तिलागुफा नगरपालिकामा रतन शाही ,महावै गाउपालिकामा खेम व सिंह लाई पार्टि जिम्मा दिएकाे जानएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *