मुख्यमन्त्री शाहीलाई गृह जिल्लामा स्वागत गर्दै

सुर्खेत /कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननिय महेन्द्र बहादुर शाहीलाई गृह जिल्ला कालिकोटमा नेकपा माओवादी केन्द्रले स्वागत गरेको छ।भोलि हुने पाटी र भातृ संगठन अखिल क्रान्तिकारीको कार्यक्रम लाई सम्बोधन गर्नका लागि गृह जिल्ला जानु भएका मुख्यमन्त्री शाही लाई पाटीका नेता कार्याकर्ता,भातृ संगठन अखि क्रान्तिकारी,वाइसीएल र जनप्रतिनिधि खाँडाचक्र नगरपालिका नगर-प्रमुख जसि प्रसाद पाण्डेले स्वागत गरेका छन् ।मुख्यमन्त्री शाही पाटीको कर्णाली प्रदेशको सह-इन्चार्ज भएर पहिलो पकट गृह जिल्ला जानू भएको हो । कम्युनिस्ट पाटीका अग्रज व्यक्तित्व र पाटीका कार्यकर्ताले स्वागत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *