नागरीकहरुका गुनासो सुन्दै अध्यक्ष बम गाउँ गाउँमा

भाद्र २३,कालिकोट जिल्लाको पलाँता गाउँपालिकाका नागरीकाको गुनासोसुन्दै गाउँपालिकाअध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा नागरीकहरुका गुनासा सुन्नगाउँ९गाउँमा पुग्नु भएको छ । जिल्लाको पलाँता गाउँपालिका वडा नं २ को वडा कार्यलयमा पुगेर नागरीकाको गुनासो सुन्दै भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बिकास निर्माणका लागि पलाँता सरकारले पलाँताको वडा नं। २ मा बिकास संतोषजनक रहेको बताउदै रानिबिसौना,बान्जडा,राडुनेटा हुँदै लार्फ सम्म जोडने सडकको कामका लागि बडगाउ सम्म सडक निर्माण भएको र बाकी रहेको बडगाउ देखि राडुनेटा सडक खण्डमा जोडने सहमती भएको हो ।
उक्तकार्यक्रममा पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा, उपाध्यक्ष दाना न्यौपाने, वडानं।२ का अध्यक्ष बिद्वी कामी बिरि, वडानं। ९ का वडा अध्यक्ष टक्क बहादुर बम, शिक्षा शाखा प्रमुख रण प्रसाद भट्ट, खगेन्द्र न्यौपाने, पत्रकार नमराज न्यौपाने, वडा वडानं।२ का पार्टी अध्यक्ष सर्पानन्द न्यौपाने लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *