अनेरास्ववियू क्रान्तिकारीकाे नगर सम्मेलन रास्काेटमा सम्पन्न

नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारी रास्काेट नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ।
अनेरास्ववियू क्रान्तिकारी कालिकोट जिल्ला कमिटिका सचिवालय सदस्य पंख टमट्टाको अध्यक्षतामा अनेरास्ववियू( क्रान्तिकारीका) केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बिम वहादुर बमको ( सौगात) को प्रमुख अतिथिमा ,नेकपा माओवादी केन्द्र कालिकोट जिल्लाका सचिवालय सदस्य युवा नेता तथा रास्कोट नगरपालिका पार्टी अध्यक्ष धर्मराज शाही (पोषण) को विशेष अतिथिमा संगठनका संयोजक मनसिंह शाहि, सचिवालय सदस्य लक्ष्मण बुढा , हिक्मत सिंह , जनक आचार्य , दन्त तिरुवा लगायत विद्यार्थी नेताको उपस्थितिमा पंख टमट्टाका को अध्यक्षतामा ३५ सदस्यीय निर्वाचित समिति गठन गरिएकाे छ। उक्त नगर सम्मेलन भब्यताका साथ सम्पन्न भएकाे हिक्मत सिहंले जानकारि दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *