माटाेकाे ढिस्काेले पुरिएर एकजना महिला घाइते

नमराज न्यौपाने कालिकोट जिल्लाको पलाता गाउँ पालिका वडा नम्बर ७ निवासी राजिन्दा बिष्ट घर पोत्ने माटो लिन गएकी उनी माटोको ढिस्कोले सनिवार पुरिनु भयो ।

उहालाई उद्दारमा खटिएका एक युवा भन्छन करिब आधि घन्टाको काम पछि उनी लाई उद्वार गरि पलाँता स्थित पलाँता अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

घाइते हुनुभएकि बिष्टको स्वास्थ्य अबस्था बुज्न पलाता गाउँ पाकिका अध्यक्ष राति ९:३० बजे पलाता अस्पताल पुग्नु भयो । पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम (पलाति कान्छा) ले अन्य बिरामि हरुको स्वास्थ्य अबस्था बुझि रात्रीकालिन डिउटि मा खटिने अस्पतालका कर्मचारी लाइ निर्देशन समेत दिनु भयो ।

डाक्टर बिजय कुमार महतोका अनुसार उहाको स्वास्थ्य अवस्था अब सामान्य रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *