पलाँतामा काठे पुलमा बिस्तापिद नयाँ फलामे पुल निमार्ण

कमल कुमाल कालिकोट जिल्लाको पलाँता गाउपालिका वडा नं।६मा काठे पुलमा बिस्तापिद गरिर नमुना फलामे पुल निमार्ण भएको छ ।ओहोरदोहोर गर्नका लागी समस्या थियो भने अहिले पलाता गाउँपालिकाकै बिस्तापिद नमुना पुल बनेको छ ।

गाउँपालिका सम्पुर्ण नागरिकहरुले काठको पुलमा हिड्नु पर्ने अबस्था थियो भने अहिले नमुना फलामे पुलमा वारपार गर्नेका लागी सजिलो भएको गाउँपालिका नागरिकहरुले बताएका छन ।

अहिले जुम्ला जानको लागि मानिस लगायत खच्चरलाइ समेत सामान ढुवानी गर्न सहज हुने भयको छ ।उक्त पुल सकेपछि स्थानिय ले गाउपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छा लाइ धन्यबाद सहित आभार प्रकट गरेका छन । उक्त पुलको काम अन्तिम चरणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *