नेकपा माअाेवादी केन्द्र निर्वाचन क्षेत्र क,काे पाटी प्रवक्तामा-पर्वानन्द अाचार्य

नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र कालिकोट जिल्ला कमिटीले निर्वाचन क्षेत्र नम्बर’क’को पाटी प्रवक्तामा आचार्य लाई तोकेको छ।

विगत लामो समय देखि राजनीतिमा होमिएका आचार्य अखिल क्रान्तिकारी कालिकोट जिल्लाको दुई पटक अध्यक्ष,केन्द्रीय सदस्य एवम् पाटीको जिल्ला कमिटी सदस्य समेत रहेर नेतृत्व लिदै आएका प्रभानन्द आचार्य लाईअहिले कालिकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर ‘क’पाटी प्रवक्तामा मनोनीत भएका छन्।सामाजिक संजालमा बधाई दिनेको ओहिरो लागेको छ। दियाे खबर बाट सभा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *