गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तरर्गत बाख्रा हस्तान्तरण

कमल कुमाल  कालिकोट जिल्लाको पलाँता गाउँपालिका वडा नं ८ मा उधम बिकास शाखा पलाँताको आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तरर्गत सीप बिकास तालिम सम्बन्धि बाख्रा पालन तालिमको बाख्रा हस्तान्तरण गरेको छ । बाख्रा वितरण गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छा ,वडा नं ८ का सदस्य श्री धर्म राज रोकाया र पलाँता उद्योग विकास शाखा उद्यम विकास अधिकृत अर्जुन प्रसाद भट्टराईले बाख्रा हस्तान्तरण गर्नु भएको छ।

उक्र सिलाई कटाई मेसिन पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्म बम पलाँती कान्छाँ ,वडा ९का वडा अध्यक्ष टक्क बहादुर बम ,पलाँता उद्यम विकास कार्यक्रम अधिकुत अर्जुन भट्टराई अन्तरर्गत सिप विकास तालीम सम्बन्धी सिलाई कटाई मेसीन हस्तानतरण गरेको छ । पलाँता उद्यम विकास कार्यक्रम अधिकुत अर्जुन भट्टराईले बताउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *