रास्कोट नगरपालिकामा सातौ नगरसभा सम्पन्न

कमल कुमाल, – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाको सातौ नगरसभा सम्पन्न भएको छ । कोरोनाको कारण समयमा नगरसभा हुन नसक्दा बजेट अलि ढिलो आएको नगर प्रमुख बरालले जानकारी दिनुभएको छ ।

रास्कोट नगरपालिकाले सातौ नगरसभा मार्फत ४७ करोड चार लाख30 हजारको बजेट ल्यायोको नगर प्रमुख काशिचन्द्र बरालले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम सहित वजेट असार दस गते भित्र गरिसक्नु पर्ने भएपनि विभिद कारणले समयमै नगर सभा गर्ने नसकेको रास्कोट नगरप्रमुख बरालले जानकारी दिनुभयो ।सभाले शिक्षा, स्वास्थ र भौतिक पुर्वाधारमा विशेष प्राथमिकता राखेर वजेट ल्याएको नगरपालिका उप प्रमुख मिमसरा बम शाहीले  बताउनु भएको  छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *