गाउँपालिकामा सार्वजनिक सुनुवाई सुरु

कमल कु्माल कालिकोट – जिल्लाका पचालझरना गाउँपालिकाकाले आर्थिक वर्ष २०७७र७८ मा भए गरेका गतिविधिहरूका बारेमा जन्तासामु सार्वजनिक गरेको छ । पचालझरना गाउँपालिकाको आयोजना तथा रेडियो प्रदेश आवाजको सहकर्यमा सार्वजानीक सुनुवाई गरेको छ । विगतका वर्षहरुमा गाउँपालिका प्रत्येक वडामा सार्वजनिक सुनुवाई गदै आएको पचालझरना गाउँपालिकाले यो वर्ष कोरोनाको कारण गाउँपालिकामा सार्वजानीक सुनुवाई गरेको हो । उक्त कार्याक्रमा गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालको प्रमुख जवाफदेहिता ,उपाध्यक्ष तारा न्यौपानेको विशेष जवाफदेहिता , प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल लेखापाल नवीन पाण्डे गाउँपालिकामा विषयगत शाखाहरूको उपस्थितिमा गाउँपालिकाको केन्द्र पणेक्षामासार्वजनिक सुनुवाई गरिएको हो ।

सार्वजानीक सुनुवाईमा सामुदाय स्तरबाट विभिन योजनाहरुको बारेमा विचार राख्ने क्रम जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *