संसद पुर्नस्थापना कालिकाेटमा दिप प्रज्वलन

संसद पुर्नस्थापना गरेको खुसियालीमा कालिकाेटमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । सर्वोच्च अदालतले संसद विघटनको बद्धर गरेपछि कालिकाेटवासीहरुले दिप प्रज्वलन गरेको हो ।

दिप प्रज्वलनको कार्यक्रम देशव्यापी रुपमै भईरहेको छ । संसद पुनस्थापनको खुसीयालीमा जनताहरुले नारा बाजि गर्दै दिप प्रज्वलन गरेको थियो । असंवैधानिक कदम विरुद्ध जित हासिल भएको भन्दै सम्पूर्ण नेपाली जनताहरुलाई बधाई ब्यक्त गदै दिप प्रज्वलन गरेको हो ।

माओवादी केन्द्र, नेपाली कांग्रेस ,नेकपा एमाले नेपालपक्ष, जनता समाजवादी पार्टी (जसपा) नेता तथा कर्याकर्ताले
दिप प्रज्वलनमा नेपाली जनताहरुलाई जिताउने काम गरेको भन्दै सर्वोच्च अदालतलाई धन्यावाद समेत व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!