गाउँपालिकामा विकासको लागी युवाको भूमिका बढिरहेको छःअध्यक्ष बम

कालिकोट जिल्लाको पलाँता गाउँपालिकाले युवा रोजगार कार्यक्रम पहिलो गाउँसभाबाट नै निर्णय पारित गरी २५० जना युवाहरुलाई रोजगार ब्यवस्थापन गरेको थियो ।

पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले महान गुरु मार्क्स र अर्का महान गुरु माओले भनेझैं पलाँता गाउँपालिका निवासी युवालाई पलाँता सरकारले विकास निर्माणका कामहरु दिने गरेको बताए ।
अहिले पलाँता गाउँपालिकाका ४, ५ बाहेक सम्पूर्ण वडाहरुमा पलाँताका जन्ताले गाडी चडेको देख्न सकिने र अबको यही वर्षभित्र गाडी पलाताका सम्पूर्ण वडाहरुमा पुर्याउने उद्देश्य रहेको अध्यक्ष बमले बताए ।

त्यस्तै गाउँपालिकादेखि छिमेकी गाउँपालिकासम्म रोड पुर्याउने लक्ष्य रहेको बताए ।जुम्ला हिमा, बाजुरा लगाएतका क्षेत्रमा रोड निर्माण तथा सहिद हरुको सम्झनाका लागि पलाता जुम्ला, पलाता बाजुरा र पलाता पचालझरनाको सिमा क्षेत्रहरूमा सहिद गेट बनाउने तयारी रहेको बताउनु भयो । पर्यटन प्रबर्द्धनका लागि पलाँताका पर्यटकीय क्षेत्रहरूमा पर्यटन आकर्षणका लागि विभिन्न ठाउहरुमा पर्यटन भित्राउने गरि सरकार लागेको बताउनु भयो ।

अहिले पलाँता गाउँ पालिकाका ४,५ बाहेक सम्पुर्ण वडा हरुमा पलाती जन्ताले गाडी चडेको देख्न सकिन्छ र अबको यहि बर्ष भित्र गाडी पलाताका सम्पुर्ण वडाहरुमा पुर्याउने उधेश्य रहेको छ । त्यस्तै गाउँ पालिका देखि छिमेकी गाउँ पालिकामा सम्म रोड पुर्याउने लक्ष्य रहेको छ । जुम्ला हिमा, बाजुरा लगाएतका क्षेत्रमा रोड निर्माण तथा सहिद हरुको सम्झनाका लागि पलाता जुम्ला, पलाता बाजुरा र पलाता पचालझरनाको सिमा क्षेत्रहरूमा सहिद गेट बनाउने तयारी रहेको बताउनु भयो । पर्यटन प्रबर्द्धनका लागि पलाँताका पर्यटकीय क्षेत्रहरूमा पर्यटन आकर्षणका लागि विभिन्न ठाउहरुमा पर्यटन भित्राउने गरि सरकार लागेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *