समन्वयले गर्याे याेजनाकाे अनुगमन तिलागुफामा

कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा संघिय सरकार र प्रदेश सरकारद्वारा चालू अा.ब .मा   बजेट बिनियोजन भै कार्यान्वयनमा रहेका योजनाहरूको जिल्ला स्थित   अनुगमन समितिले अनुगमन गरेको छ ।जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही , प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अाचार्य, कालिकोट प्रहरी प्रमुख डिएस्पि चक्र बहादुर शाह, नेकपा माअोबादी केन्द्रका कालिकोट जिल्ला अध्यक्ष धनजित शाही लगाएतको टोलीले  संघिय सांसद निर्वाचन क्षेत्र पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगत रहेका योजनाको अनुगमन गरेको हो ।  चालू अावमा कोरोना लकडाउनका कारण कामको प्रगतिमा समस्या रहेको अनुगमन समितिको ठहर छ ।  अनुगमन समितिले कलिका मावि राचुलीमा प्रदेश सरकारको चालीस लाख  र मुख्यमन्त्री रोजगारको बजेट 37 लाखमा निर्माण भैरहेको भवनको अनुगमन गरेको  बताईएको छ ।चालू अावमा लकडाउनकन कारण काममा ढिलासुस्ति र काम हुन नसकेको इन्जिनयर भरत  बिष्टले बताउनु भयो । लकडाउनले केही समस्या पारेको बताउनु भयो ।बिष्टले बजेट स्टमेट र माग अनुसार हुनु पर्नेमा बजेट अनुपातका अाधारमा स्टमेट र काम गर्नु पर्ने ,अार्थिक वर्ष असारमा सकिने मानु छरेर मुरी फलाउने काम पनि असारमै हुने हुदा कामदार पाउन नसकिने कामको चटारो पनि असारमै हुने हुदा समस्या हुने गरेको भन्दै त्यो परिपार्टी अन्त्य हुनु पर्ने बताउनु भयो। प्रदेश सरकारले चालू अावमा तिलागुफामा मात्रै दुर्गा मावि भवन निर्माण   रतडाका लागि  25 लाख बिनियोजन भएको बताइएको छ ।चुवापन्ने देखि भण्डारवाडा सिचाई कुलो छाप्रे 20 लाख ,ढिम्निनिया देखि लुब्र जोड्ने सडक15 लाख चिलखाया,काटिया खानेपानी योजना तिलागुफा 5 मा बजेट 10 लाख रहेको तर त्यसमा प्रगति रहेको बताउनु भयो ।


राड्नेमुला खानेपानी अायोजना पैसा 10 लाख, तिलागुला पर्यटन विकास पुग बाटो 70 लाख रहेको छ ।त्यस मध्य यो तिलागुफा पर्यटन बिवाद भएर काम भयो तीन  र पाच नं वडा बिच बिवाद पाखे ढुंगा देखि नुवाथान गादोपार्ने सडक 70लाख समपुरक अनुदान टेन्डर मार्फत काम सम्पन्न  गरिसकेको बताउनु भयो ।

मालिका जलबिधुत अायोजना वडा नं 1 को  80लाख काम 50 प्रतिशत
पट्कुलेना बाद सिचाई वडा नं चिलखाया रूडु बिवाद सम्झौता भएको काम भएको राचुलि साैर्य मिनिग्रट 40 लाख बिनियोजन गरेको बताउनु  । सत्यदेबि अाभारभुत बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा  सात लाख नयाँ डिजाईन अनुसार काम भैरहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *