पचाझरना गाउँपालिकामा १८औं धान दिवस भब्य रुपमा मनाईयो ।

कमल कुमाल कालिकोट कालिकोट जिल्लाकोपचाझरना गाउँपालिकामा १८औं राष्टिय धान दिवस मनाईयोकाृ छ । गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल ,उपाध्यक्ष तारा न्यौपाने तथा अन्य पद,अधिकारको उपस्थितिमा भुराबगरमा धान रोपेर १८ औं धान दिवस मनाईयो को छ ।धान उत्पादनमा खाध्य सुरक्षा आत्मनिर्भरतमा सम्बृद्वि भन्ने मुल नाराका साथ धान दिवस मनाईयको हो ।


गाउपालिकाका अध्यक्ष खड्गराज सेजुवाल उपाध्यक्ष तारा न्यौपाने ,जिल्ला समन्वय समिति सदस्य एेन शाही ,वडा नंं४ का बडा अध्यक्ष अनरुप लगायत कृषकहरूको उपस्थितिमा ज्ञड औं राष्टिय धान दिवस मनाईको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *