जाेखिम बस्तिमा रहेका नागरिकलाई सुरक्षित रहन अध्यक्ष बमकाे अाग्रह

कमल कुमाल/निरन्तरकाे वर्षाले निम्त्याउने बाढि पहिराे जस्ता विपदबाट सजक रहन नागरिकलाई पलाँता सरकारले आग्रह गरेकाे छ। याे वर्ष समयमै मनसुन फर्केको भन्दै वर्षाले बाढि पहिराेका कारण धनजनको क्षेति हुन सक्ने भएकाले अाफ्ना नागरिकलाई सचेत रहन  गाउँपालिकाका अध्यक्ष  लक्ष्मण बम पलाँती कान्छाले  बताएका छन ।

धेरै घरहरु बिस्थापित भए,जिल्लाका उच्च जाेखिममा रहेकाे पलाँता गाउँपालिका सरकारले यो वर्ष समयमै सचेत रहन  गाउँपालिका अध्यक्ष बमले  बताउनु भयो। अाइतबार देखि निरन्तर आएकाे भारी वर्षाले जन जीवन प्रभावित पारेको भन्दै अध्यक्ष बमले बर्खा काे समयमा सचेत रहन अाग्रह गर्नु भयो। माैसम पुर्वानुमान माहाशाखाका अनुसार वर्षकै भारी पानी पर्ने सार्वजनिक भईसकेकाले सम्पुर्ण नागरिकहरुलाई सचेत रहन  गाउँपालिका अध्यक्ष  लक्ष्मण बम पलाँती कान्छाले अग्रह गर्नुभएकाे हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *