असार ७ गते सम्म निषेधाज्ञा थप कालिकाेट

कालिकोट जिल्लामा बैंकहरु विहान ८ वजेदेखी मध्ह्यान्न १२ वजे सम्म खुल्ने भएका छन ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते अथवा, भोली सोमबार राती १२ वजेदेखी असार ७ गते सम्म निषेधाज्ञा थप गरेको छ ।

पहिलेको भन्दा केही खुकुलो बनाएर निर्णय गरेको छ ।
विहान ८ वजेदेखी मध्ह्यान्न १२ वजे सम्म बंैकहरु खुल्ला गर्ने र विहान ६ वजेदेखी मध्ह्यान्न १२ वजे सम्म बजार खुल्ला गर्ने निर्णय गरेको छ ।

पहिलेकै तोकिएको हप्ताको पालो अनुसार बैंक खुल्ने छन ।
निषेधाज्ञा कालिकोटमा विस्तारै खुकुलो बन्दै जाने भएको छ, अन्य यातायातका साधनहरु भने नखुल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।अनलाईन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *