किसान लघुवित्त द्धारा २ लाख बराबरको स्वास्थ्य कार्यालयलाई सामाग्री सहयोग

किसान लघुवित्त कालिकोटले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । किसान लघुवित्त वितिय सस्था कन्द्रिय कार्यालय धनगडि कैलालि वाट कोभिड १९ को रोकथाम र नियन्त्रका लागि स्वास्थ्य सेवा कार्यलय कालिकोटलाई आज करिव २ लाख ५ हजार वरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

किसान लघुवित्त वितिय सस्था यरीया कार्यालय मान्मा का प्रवन्धक निर्देशक गणेश वहादुर शाहिले स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक कटक महतलाइ हस्तान्तरण गर्नु भएको छ ।

विश्व भरी फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्कर्भिट १ पेटि, जाइपेन टिटि ४ पाकेट,सेनिटाइजर ५ लिटर ,किट कोरोना टेस्ट १ पाकेट, अस्जिन मेसिन १ सेट,पिपि सेट १५ पिस, अल्कप ६ पेटि गरी करीव २ लाख ५ हजार वरावरको स्वास्थ्य सामाग्री हस्तारण गरीएको छ । विश्व भरी फैलिएको कोरोना भाइरसले गर्दा कालिकोट पनि आक्रान्त वनेका वेला कोरोना पोजेटिभ भएकाहरुलाई केहि सहज भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री सहयोग गरीएको प्रवन्धक निर्देशक शाहिले वताउनु भयो ।

किसान लघुवित्त कालिकोटले हस्तान्रण गरेको स्वास्थ्य सामाग्री वुझ्दै स्वास्थ्य सेवा ब्यवस्थापक महले फेरी दिनमा पनि यस्तै सहयोगको आशा राखेको वताउदै सहयोग गर्ने सस्था लाई विशेष धन्यवाद दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *