हिरालाल लाई अध्यक्ष बमद्वारा १० हजार नगद राहत

ज्यालादारीमा,आश्रीत,दैनिक छाक टार्न नसक्ने गरिब परिवारलाइ पलाता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले पलाँता गाउपालिका बडा न 2 लार्फका हिरालाल दमाईलाई राहत वितरण गरेका छन । विश्वव्यापी रुपले फैलिएकोको कोरोना भाइरसको कारणले नेपालमा भाइरसको संक्रमण रोक्न सरकारले देश भरि लकडाउन लागु गरेपछि दैनिकी कामकाजले जिवनयापन गर्दै आएको गरिब यस महामारीबाट पीडितलाई राहत वितरण गरेकाे बमले बताउनु भयाे ।

10 हजार नगद,1प्याक चामल र पानी जम्मा गर्न एक ड्रम ब्याक्तिगत बितरण गरेकाे हाे ,राहत बुझदै भने हिरालाले जब नागरिकमा समस्या पर्छ अध्यक्ष बमले आफ्नो गाँस काटेर भएपनि सहयोग गर्ने गरेका थुप्रै उधारण छन , हाम्रो लागि अहिले अध्यक्ष भगवान पाएको र उहाँलाई कहिल्यै नछोड्ने हामीलाई आफ्नो खुसि ब्यक्त गरेकाे स्थानिय सुरेश प्याकुरेले जानकारि दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *