रास्काेट नगरपालिक अलपत्र दुवैमा उद्वार गरिदिन अाग्रह । –

रास्काेटका दुईजना दुवैमा अलपत्र , उद्वार गरिदिन अाग्रह ।

कालिकोट – रास्काेट नगरपालिका – ५ बिजयपुर राजबहादुर शाही र ७ काभ्राका मेकेन्द शाही दुवैमा अलपत्र अवस्थामा परेका छन ।
दुई महिना अगाडि राेजागारिकाे लागि दुवैकाे भिषामा नेपालबाट उडेका दुवैजना दुवैमा काममा काम नपाएर लकडाउनमा अलपत्र परेकाे उनका अाफन्त धिरबहादुर शाहिले बताएका छन ।
मेनपावर कम्पनिले अाफुहरूलाई कामकाे लागि दुवै पठायाे । यता न काम न कुनै पनि व्यवस्थापन नहुदा अनफुहरू जंगलमा अलपत्र अवस्थामा रहेकाे फाेन गर्दै जानकारी गरेका छन ।
हामिलाई उद्वार गरेर नेपालमा लैजान अाग्रह गरेका छन ।
दुवै पठाउने कम्पनिले भने सम्पर्क विहिन छ । दुवैजनाले फाेन गरेर अाफन्तलाई लैजान हारगुहार गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *