पलाँतामा 4G जडान अध्यक्ष बाट जनभेटघाट र योजना अनुगमन

कालिकोट जिल्लाको पलाता गाउँपालिका टाेलीले बिकास निर्माण भईरहेका ईन्टरनेटकाे अवस्था, स्कुलकाे भवन, खानेपानी,कृर्षि,सडक लगाएतका याेजनाहरूकाे अनुगमन गरिएकाे छ ।
बिकास निर्माणले तिब्रता पाउने ,नागरिकको जीवनस्तर, गरिबी, आर्थिक असमानता, पलाताका लागि पलाता सरकारले विकासका लागि पछि कहिले नहट्ने पलाता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनु भयाे।
प्रविधि युगमा ईन्टरनेट माध्याम आजकाे आवश्यक हुने भएकाले पलाँताकाे राडुनेटामा 4G सेवा जडान गर्न लागिएकाे बताएकाे छ । अब चाडै अन्लाईन कलास लिने विद्यार्थी लाई सहज बाताबरण हुन बमले जानकारि दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *