बृक्षारोपण गरेर दिगो प्राकृतिक अक्सिजनकाे तयारी गदै पलाता सरकार

कोरोना भाईरस कोभिड-१९ नियन्त्रणका लागि पलाँता गाउँपालिकाले पूर्ण तयारीका साथ ब्यवस्थापनमा जुटेको छ।

पलाँता गाउँपालिकाले निरन्तर सरुवा रोग अस्पताल संञ्चालनमा ल्याएको छ भने गाउँपालिकाका तीन वटा गाडि जितेगढा बाट बाहिर जिल्ला, घाटाचौर देखि लालिघाटसम्म,पालिका भित्र अक्सिजन जोडेर बिरामि बोक्न प्रयोग गर्ने गरि ब्यबस्थापन गरेको अध्यक्ष बमले बताए।

यस्तै कर्मचारी लाई हौसला दिनकालागी स्वास्थ्यकर्मी र नियन्त्रणमा खटिने सुरक्षाकर्मी र श्वमसेवक खटिएको दिनमा दैनिक खाना खर्च पाँचसय दिने ब्यबस्था गरेको छ। सरकारले लक्षण देखिएका नागरिकलाई गाउँमै गएर एन्टिजेन्ट किटबाट कोराना चेक गर्ने गरि काम अगाढि बढेको अध्यक्ष बमले बताउतका छन्।

अध्यक्ष बमका अनुसार स्वास्थ्य संस्था र पालिकामा रहेका कार्यालय वरी पोरी बृक्षारोपण गरेर दिगो प्राकृतिक अक्सिजनको तयारीमा लागेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *