एक दिने अन्तरक्रिय कार्यक्रम सम्पन्न 

 

कमल कुमाल कालिकाेट पत्रकार हरुलाई स्वास्थ्य सेवा सम्बन्धी 1दिने अन्तरक्रिया कार्यक्रम खाँडाचक्र नगरपालिकाकाे हाेटल चन्दसुर्यकाे सभाहलमा सम्पन्न भएकाे छ ।स्वास्थ्य सेवा कलिकाेटले अायनेजना गरेकाे कार्यक्रममा स्वास्थ्य सम्बन्धि सम्पुर्ण पत्रकारलाई सन्देश मुलक जानकारी सहित एक दिने अन्तरक्रिया कार्यक्रमकाे अायाेजना गरियकाे छ। स्वास्थ्य सेवा कार्यलय कालिकाेटका सुचना अधिकारी कटक महतकाे अध्यषता तथा चिकित्सा शाखा प्रमुख राजकुमार कार्कि र जनस्वास्थ्य अधिकृत गाैरा कुमारी धर्तिमगरमाे उपस्थिति मा एक दिने अन्तरक्रिया कार्यक्रम गरियकाे हाे ।अन्तरक्रिया कार्यक्रममा अाफ्नाे शुभकामना मन्तब्य राख्दै जनस्वास्थ्य अधिकृत गाैरा कुमारी धर्तिमगरले दिनरात खटिएर काम गर्ने पत्रकारहरुले गर्दा नगरिकहरु कुनैपनि सुचनाकाे पहुँच भन्दा बाहिर नरहेकाे बताउनु भयाे ।
अहिले काेराेना भईरस काेभिड (19)काे दाेस्राे लहर सुरु भईरहेकाे बेला अाफ्नाे जाेखिम माेलेर रिपोर्टिङ गर्दा गदै पनि स्वास्थ्यका लागि नगरिकलाई कुनै पनि स्वास्थ्य का सुचना बाट बन्चित नगरिएकाे बताउनु भयाे।
काेराेना काेभिड 19बाट नगरिकमा कुनै सुचनाकाे कमि नभयकाे प्रति खुसि ब्यक्त गर्दै अगामि दिन हरूमा स्वास्थ्य का लागि नगरिकलाई सुनिश्चित गर्ने पत्रकार हरूकाे महत्त्वपूर्ण भुमिका रहेको बताए।
पत्रकार लाई स्वास्थ्य शिक्षा सम्बन्धि पत्रकार लाई स्वास्थ्य शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रमकाे पहिलो सेसनमा कुराकानी गर्दै स्वास्थ्य सेवा कार्यालय कालिकोटका सुचना अधिकारी कटक महतले पछिल्लो चरणकाे काेराेना भाईरस काेभिड 19कालिकाेटमा यक्कासि काेराेना पाेजेटिभ भएकाहरुकाे संख्य बृद्धि हुँदै गईरहेकाे ले सबैलाई स्वास्थ्य मापदण्ड का नियम पालना गरेर मात्र महत्त्वपूर्ण काम बाहेक अन्यकाम नगर्न अाग्रह समेत गर्नुभयकाे छ
कालिकोटका सम्पूर्ण गाउपालिका र नगरपालिका काे स्वास्थ्य बिबरणमा उल्लेख गरिए अनुसार विभिन्न राेगका बिरामी हरु रहेका उहाँ ले बताउनुभयाे।
उहाँले भन्नुभए कालिकाेटकाे सबै भन्दा कम िबरामि र कम राेगि भयकाे महावै गाउँपालिकामा रहेकाे उल्लेख पनि गर्नु भयाे ।हालसम्म कालिकोटमा सबैभन्दा काेराेनाका बिरामी हरु छन भने त्यसपछिकाे दाेस्राे राेग कालाजारका बिरामी हरु रहेकाे सुचना अधिकारी महतले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *