नामावली संङ्कलन तथा अद्यावधिक कार्य चैत्र ५ गते बाट कालिकाेटमा सुरू हुने

कालिकाेट जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संङ्कलन तथा अद्यावधिक कार्य, नामावलिमा नाम दर्ता नभएका नागरिकलाई २०७७ साल चैत ५ गते देखि सुरु हुने सूचना अधिकारी गोविन्द बहादुर नेपाली जानकारि दिनुभयाे ।

मतदाता नामावली संकलनतथा अद्यावधिक गर्ने कार्य चुस्त–दुरुस्तरूपमा सम्पन्नगर्न/गराउन राजनीतिक दलहरुका तर्फबाटसक्रिय र प्रभावकारी भूमिका निर्वाहको अपेक्षा रहेको नि.जिल्ला निर्वाचन अधिकृत धन बहादुर मल्लले बताउनु भयाे ।  आ–आफ्नो मातहतका जिल्लास्तर, स्थानीयतह, वडास्तरीय समितिले समन्वय सहयोगकाे लागि मल्लले आग्रह समेत गर्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *