गाउपालिका अध्यक्ष द्वारा थिर्पु जिउला सिचाइ कुलाे सिलान्यस

कालिकोट जिल्लाको पलाँता गाउँ पालिका वडा नम्बर ९ थिर्पुको थिर्पु जिउला सिचाइ कुलोको पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छाले सिल्यानेस गर्नु भयो ।

उक्त कार्यक्रममा पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छा, वडा नम्बर ९ का वडा अध्यक्ष टक्क बहादुर बम, पलाँता उर्जा शाखा संयोजक जनराज बम, उर्जा शाखा प्रमुख कलम बहादुर बम, पत्रकार लगाएत आम समुदायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
सिचाइ गर्न गार्‍हो भए पश्चात् गाउँ पालिकाले पलाँताका विभिन्न ठाउँमा सिचाइ कुलो, पक्की नहर, लिप्ट सिचाइ लगाएतका तडबन्धनको काम गर्दै आइरहेको पलाता गाउँ पालिका अध्यक्ष बमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *