पलाँता सरकारले दियो २१ जना बेरोजगारलाई रोजगार ।

नमराज न्यौपाने
कालिकोट जिल्लाको पलाता गाउँ पालिका ९ थिर्पुमा १५ सैयाको पहिलो बैठक सम्पन्न भय पश्चात १५ सैया ब्यबस्थापनका लागि कर्मचारी २१ नियुक्ति गर्ने गरि परिक्षा सम्पन्न भएको छ ।

हिजो बसेको अस्पताल बिकास समितिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छाको अध्यक्षतामा ५ सदस्य सहित उपाध्यक्ष लगाएतको टिमले अस्पतालको ब्याबस्थापन, कर्मचारी ब्यबस्थापन, सेवा सुल्क निर्धारण र सेवा सुबिधा निर्धारण लगाएतका बिविध बिषयमा छलफल गरि परिक्षा संचालन गरिएको अस्पताल प्रमुख बिनोद कुमार न्यौपानेले जानकारी दिनुभयो । आजका सफल परिक्षार्थि १९ जना मध्य एच, ए २ जना, स्टाफ नर्स २ जना, अ,हे,ब ४ जना, अ,न,मि ४ जना, ल्याब असिस्टेन्ट १ जना, रेडियो गार्फी १ जना, सुरक्षा गार्ड २ जना र कार्यलय सयोगी ३ सङ्गै गार्ड २ गरि जम्मा २१ रहेको अस्पताल प्रमुख न्यौपानेको भनाइ छ ।

सफल कर्मचारीको नियुक्ति पर्किया सङ्गै खटाइने काम तुरुन्त गरिने नि। प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बमको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *