पलाँता गाउँपालिका नम्बर ८ मा गाडि पुग्याे

कालिकोट जिल्लाको पलाँता गाउँपालिका नम्बर ८मा सडक उद्घाटन गर्दै  गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पलातीकान्छा)ले उदघाटन गर्नु भयो। सडक उद्घाटन  कार्यक्रममा बोल्दै पलाँता गाउँ पालिका अध्यक्ष बमले सरकारले गरेका भौतिक संरचनाको पलाँता सरकार लाई सपोट समर्थन गरेको बताउनु भयो । अझै आगामी दिनमा सपोट हुने र बिकास निर्माणले  गति लिने बताए ।                                    नागरिकको जीवनस्तर, गरिबी, आर्थिक असमानता, पलाँताका लागि पलाँता सरकारले सक्ने गरि लागि परेको बताउनु भयो । जसमा भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरू अन्तरनिहित हुने र पलाँता समृद्धि हुने बताउ उहाले थप्नु भयो ।सडक उद्घाटन मा स्थानीयले अध्यक्ष बम लाई  अभिर फुलमाले सम्मान गरेका थिए ,वडा नम्बर का स्थानीयको गाडि चड्ने रहर पुराभएको अध्यक्ष बमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *