कालिकोटमा गृहमन्त्री आउदा पार्टी कार्यकर्ताले दिएनन् चासो

कालिकोटमा गृहमन्त्री अाउदा पार्टी कार्यकर्ताले दिएनन् चासो । नेपाल सरकारका गृहमन्त्री समेत रहेका गृहमन्त्री राम बहादुर थापा बादल कालिकोट अाउदा अाफ्नै नेता कार्यकर्ता भनिने केपि समुहका नेता ,कार्यकर्ताले तेति चासो ,र हाैसला देखाएको पाइयोन ,प्रयाजसाे ठाेला वा राष्ट्रिय स्तरका नेता जिल्लामा अाउदा नेता संग सेल्फि खिच्ने ,फलानो नेता संग हामी भन्ने ,फलानो नेता बाेल्दै ,भन्ने कार्यकर्ताको सामाजिक संजाल फेसबुक टुइटर जस्तो ब्याक्तिगत वालहरू रंगिएका देखिन्थे तर साेमबार कालिकोट मा भएको एक जिल्ला भेलामा कसैको सामाजिक संजालमा पाेष्ट भएकाे देखिन मन्चमा हेर्दापनि बादल संग बाेलेकाे हाउहाउकाे दृश्य भन्दा त एउटा कुर्चि खालि पछि अर्को नेता बसेकाे दृश्य मन्चमा देखिन्थ्यो ,यसको विश्लेषण हेर्दा कालिकोटमा पार्टी एकतामा केही पुव एमाले केपी वलि पक्षेत्रमा छ तर पुर्व माअाेबादि कालिकोट मा निलछ तेहि भएर पनि कालिकोटमा बादलकाे त्यति महत्त्व कार्यक्रममा थिएन । कार्यक्रममा भने बादललाइ अाफ्नै कार्यक्रममा अाएका प्रतिपनि त्यति बिश्वास भने नभए जस्तो सुरक्षा व्यवस्थाले देखाएकाे थियो जनताको शरीर चेक गरेपछि मात्र कार्यक्रम स्थल प्रस्थानकाे गेट खुला हुन्थ्यो भने बजार सवारीसाधन माेटरसाकलाइ समेत बजार जान प्रतिबन्ध थियो , तर बादलले बाेलेकाे भासणकाे पनि बिपक्षी दलका नेताले निकै टिका,टिप्पणी गरेकाे भेटिन्थियाे। बादले अरूलाई स्वार्थि नेता भन्दा बिपक्षीकाे अाराेप पनि बादल प्रति तेहि थियो । अनेरास्ववियुका केन्द्रीय सदस्यीय भिम प्रसाद अाचार्यले बादल महा स्वार्थि रहेको सुर्य न्युज खबर लाई जानकारी दिनु भयाे । उहाँको भन्नू भयो बादलले स्वाद र स्वार्थका लागि इतिहास र संविधान भुलेकाे बताउनु भयाे । तर अर्को माधव ,प्रचण्ड पक्ष नेकपाका कार्यकर्ताले भने दिन भर कतै कालो झन्डा ,कतै कला बेलुन,त कतै टाएर बालेर दिन भर सडक बा साहिटका ठाउँमा प्रदर्शन संगै केपि सरकारकाे बिराेध गरिराखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *