अध्यक्ष बम द्वारा हिमाल मार्गको रोड सिलान्यस

कालिकोट जिल्लाको पलाँता गाउँ पालिका वडा नम्बर २ लार्फमा हिमालमार्गको पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छा द्वारा सिलाउनेस गरिएको छ ।

उक्त कार्यक्रममा पलाँता गाउँ पालिका उपाध्यक्ष दाना न्यौपाने, १ का वडा अध्यक्ष मान बहादुर भण्डारी, २ का अध्यक्ष बिद्दी कामी बिरि, ३ का अध्यक्ष कर्ण रोकाय,पलाता पार्टी अध्यक्ष बिष्णु रोकाया इन्द्र लगाएत जनसहभागितामा सिल्यानेस गरिएको हो ।

माहान जनयुद्धका सहिद धनराज बि.क हिमालको सम्झनाका लागि रोडको नामाकरण गरिएको छ ।
लामो समय देखिको पलाँता सरकार र पार्टी बिचको अन्तरबिरोध पछि अहिले एक ढिक्का भएर सरकारले बिकास निर्माणका कामहरू लाई पहिलो प्राथमिकता राखेर काम सुरु गरे पछि पलाँता बासी खुसी देखिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *