शाहिकाे निधन प्रति नेकपा द्वारा दुख व्यक्त

नेकपाका नेता रास्काेट नगरपालिका ४ निवासि परेक बहादुर शाही ( लेखकाे )निधन प्रति नेकपा रास्काेट नगर कमिटीले शाेक वक्तव्य जारि गरेकाे छ । नेकपा रास्काेट नगरकमिटि अध्यक्ष धर्मराज शाहि पाेषण द्वारा हस्तारक्षित वक्तव्यमा , लेखककाे निधनले रास्काेट लाई मात्र हाेईन सिंगाे पाटिलाई ठुलाे क्षति भएकाे छ । साथै पाटिमा पुराएकाे याेगदानकाे कदर गदै लेखककाे निधनले पाटिलाई अपुरणिय क्षति पुगेकाे भनिएकाे छ ।ईमान्दार, कर्मठयाेग्य नेताकाे रूपमा मानिदै अाउनु भएकाे थियाे । दस वर्षे जनयुद्धमा जनसरकार प्रमुख देखि हाल नगर कमिटि सदस्य समेतकाे जिम्मेवारीमा रहनु भएकाे थियाे । उहाँकाे याेगदानकाे सम्मान गदै , राेहि रहेका परिवार जनहरूकाे धैर्य धारणा गर्ने शक्ति प्रदान गरून् भन्दै, मृर्तक प्रति भावपुर्णा श्रद्धाञ्जली व्यक्त गर्दछाैँ भनिएकाे छ । लेेेखककाेे ५१ वर्षकाे उमेेरमा हृृृदयघातका कारण मृृत्युुभएको थियोे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *