अनेरास्ववियू द्धारा प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध टुक्की बालेर विरोध प्रदर्शन कालिकाेटमा

असंवैधानिक कदम खारेज गर भन्दै कालिकोटबाट टुक्कि बालि संविधान खोज्दै टुकि जुलुस गरिएको हो । अनेरास्ववियूका केन्द्रीय सदस्य भिम आचार्य, अनेरास्ववियू कालिकोटका चर्चित नेता हिक्मत जंग मल्ल,यूवा संघ कालिकोटका जिल्ला सदस्य दिनेश शाहीको नेतृत्वमा उक्त बिरोध र्यालि गरीको हो ।

केपि तेरो पाराले दु:ख पाए साराले भन्दै अनेरास्ववियू र यूवा संघ कालिकोटले सरकार बिरुद्ध आज बिरोध र्यालि प्रदर्शन गरेको छ । असंवैधानिक कदम खारेज गर प्रतिनिधि सभा पुन : स्थापना गर  असंवैधानिक अलोकतान्त्रिक  र प्रतिगमनकारी कदम बिरुद्धको टुक्कि बालेर जुलुस र्यालि गरिएकाे हाे ।

बिरोध र्यालिमा बोल्दै अनेरास्ववियूका केन्द्रीय सदस्य नेता भिम आर्चायले राणा,पञ्चायत राजाको रैति नभयका नेपाली जनता अब केपि बिधा को रैति नहूने ।दिउँसै टुक्की वाल्दा नि भेटिएन है,प्रतिनिधि सभा विघटनको धारा खै,अरु हामी -जान्दैनौ,संसद बिगठन नमानेकाे बताउनु भयाे टुक्कि जुलुस गर्दै संविधान खोज्दै सरकार बिरुद्ध कालिकोटमा दिउँसै टुक्कि जुलुस गरीको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *