पलातामा निर्माण कार्यदलका टिम लिडर सँगको समिक्षा सम्पन्न

पलाँता गाउँ पालिकामा रहेको निर्माण कार्यदलको समीक्षा गोष्ठी सकिएको छ । बिकाश निर्माण को जिम्मा लिएको निर्माण कार्यदल का सम्पुर्ण टिम लिडरको समीक्षा गोष्ठीमा संयोजक कल ब बम( उमेश) देब बिक , पान ब रोकाया , धिर ब बम , कुम्भ ब बम , नरजन महतारा , बिरजित रोकाया लगाएतका टिम लिटरको बिचमा भएका कामको समीक्षा गर्दै आगामि दिको काम गर्ने बिषमा छलभफल भएको छ । गाउँ पालिकाले जिम्मा दिएको जुनसुकै काम सम्पन्न गर्न कुनै कसुर नराख्ने टिम लिडरको प्रतिबद्धता रहेको छ । यो भन्दा पहिले गापाले जिम्मा दिएको काम भोकै बसेर पनि काम पूरा गरेको ले कोभिडको कारण भुक्तानी हुन बाँकि रकम चाँडै उपलब्ध गराउने पालिका उपाध्यक्ष दाना न्यौपानेले प्रतिबद्धता जनाउनु भएको छ र धन्यवाद पनि दिनु भएको छ । उक्त समिक्षामा कुरा राख्दै वडा न 2 का अध्यक्ष बिरि बिकले तपाईंको साथमा हामी रहेको र तपाईं हरुले गरेको कामको पलाँता सरकारले अनुसरण गरेको छ भनेर धन्यवाद दिनु भएको छ । पलाँतालाई सफल बनाउन तपाईंको ठूलो हात रहेको ले अब अन्यले काम गर्न नसक्ने आयोजना को जिम्मा निर्माण दलको भएको ले चुनौति भएको र युवाले नै चुनौति सामना गर्न सक्ने हुदा यो जिम्मा दिएको साथै पलाँताको सकरात्मक बिकाशको जिम्मा पनि निर्माण दलकै हुनेमा दुईमत छैन सधै पालिका साथमा रहेको र दुख सुखमा साथ दिने प्रतिबद्धता जाहेर गर्नु साथै बिचमा कोभिड र पलाँता को आन्तरिक झगडाले केही समस्या पैदा भएको र अब झगडा अन्त्य भए सँगै सबै सामाधान भएर जाने र अब सम्स्या पैदा हुन नदिने जिकिर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *